यर्मिया 40:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 यसकारण यर्मिया अहीकामका छोरा गदल्याहकहाँ मिस्पा सहरमा गए, र तिनीसँगै देशमा बाँकी रहेका मानिसहरूसँग बस्न लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसैले यर्मिया मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ गए, र तिनीसित देशमा छोड़िएका मानिसहरूसँगै बस्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 म गदल्याहकहाँ बस्न मिस्पामा गएँ र त्यहाँ छोडिएका मानिसहरूमाझ बस्न थालें। Viz kapitolaपवित्र बाइबल6 यसकारण यर्मिया अहीकामको छोरो गदल्याहकहाँ मिस्पामा गए। यर्मिया गदल्याहसँग मानिसहरू माझ बसे जो यहूदाको देशमा छाडिएका थिए। Viz kapitola |