Online Bible

- Reklamy -




यर्मिया 40:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 म आफैँचाहिँ हामीहरूकहाँ आउने बेबिलोनीहरूका अगाडि तिमीहरूको प्रतिनिधित्व गरेर मिस्पामा बस्‍नेछु, तर तिमीहरूले चाहिँ दाखमद्यको निम्ति कालो अङ्‌गुर, ग्रीष्म ऋतुका फलहरू र जैतुन तेलका कटनी गरेर आफ्ना भाँडाहरूमा भण्डारण गर, र तिमीहरूले कब्जा गरेका सहरहरूमा बस।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मचाहिँ त हामीहरूकहाँ आउने बेबिलोनीहरूका सामुन्‍ने तिमीहरूको प्रतिनिधि भएर मिस्‍पामा नै बस्‍नेछु। तिमीहरूचाहिँ दाखमद्य, ग्रीष्‍म ऋतुका फलहरू र तेल आफ्‍ना भाँड़ामा जम्‍मा गर्दै राख, र तिमीहरूले छानेका सहरहरूमा बस।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 म आफैं मिस्‍पामा बस्‍नेछु र जब बेबिलोनीहरू यहाँ आउनेछन्, तब म तिमीहरूका प्रतिनिधि हुनेछु। तर तिमीहरूले दाखमद्य, फल-फलाहार र जैतुनको तेल जम्‍मा गर्न सक्‍नेछौ र आफूले छानेका गाउँमा बसोबास गर्न सक्‍नेछौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 बाबेलवासीहरू अघि जो हामीकहाँ आउँछन् तिमीहरूको प्रतिनिधित्व गर्न म आफैं मिस्पामा बस्नेछु। दाखरस, ग्रीष्मऋतुका फल, तेल जम्मा गर अनि भाँडामा राख। तिनीहरूले आफ्नो अधीनमा लिएको शहरहरूमा बस्।”

Viz kapitola kopírovat




यर्मिया 40:10

Následuj nás:

Reklamy


Reklamy