Online Bible

- Reklamy -




यर्मिया 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “यहूदाका मानिसहरू र यरूशलेमका मानिसहरूलाई यसो भनेर घोषणा गर: ‘देशभरि तुरही फुक!’ चर्कोसँग कराएर भन: ‘एकसाथ भेला होओ! हामी किल्‍ला भएका सुरक्षित सहरहरूतिर भागौँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “यहूदामा प्रचार गर, र यरूशलेममा यसो भन्‍दै घोषणा गर: ‘देशका चारैतिर तुरही फुक!’ चर्को गरी कराएर यसो भन: ‘भेला होओ, र हामी किल्‍ला भएका सहरहरूमा भागेर जाऔं!’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 सारा देशमा तुरही बजाओ! स्‍पष्‍ट र चर्को सोरले कराओ! यहूदाका र यरूशलेमका मानिसहरूलाई, “पर्खाल लाएका सहरमा भागेर जाओ,” भन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ: यरूशलेम शहरका प्रत्येक मानिसलाई भन: ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’

Viz kapitola kopírovat




यर्मिया 4:5

Následuj nás:

Reklamy


Reklamy