Online Bible

- Reklamy -




यर्मिया 4:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हे यरूशलेम र यहूदाका मानिसहरू हो, याहवेहका निम्ति आ-आफ्नो खतना गर, तिमीहरूका आफ्नो हृदयको खतना गर। नत्रता तिमीहरूले गरेका दुष्‍टताको कारण मेरो क्रोध दन्केर निस्कनेछ, र आगोझैँ बल्नेछ, अर्थात् यसरी बल्नेछ, कि कसैले पनि निभाउन सक्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुमा आफूलाई खतना गर। हे यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरू हो, तिमीहरूका हृदयको खतना गर, नत्रता तिमीहरूले गरेका दुष्‍टताले गर्दा मेरो क्रोध आगोझैँ दन्‍केर निस्‍कनेछ, र कसैले ननिभाउने गरी त्‍यो जल्‍नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हे यहूदा र यरूशलेमका मानिसहरू हो, परमप्रभुसँग बाँधेको करारको चिन्‍ह अथवा खतना फेरि लगाओ तर यो चिन्‍ह हृदयमा लगाओ। होइन भने त तिमीहरूका दुष्‍कर्महरूले गर्दा मेरो क्रोध आगोझैँ दन्‍कनेछ र कसैले त्‍यसलाई निभाउन सक्‍नेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफैं हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिवर्तित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”

Viz kapitola kopírovat




यर्मिया 4:4

Následuj nás:

Reklamy


Reklamy