यर्मिया 4:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 घोडचढी र धनुर्धारीहरूको आवाज सुनेर सबै सहर भाग्नेछन्। तिनीहरू झाडीहरूतिर पस्नेछन्; अरूचाहिँ चट्टानमाथि उक्लनेछन्। सबै सहरहरू सुनसान हुनेछन्; ती सहरहरूमा कुनै मानिस बस्नेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 घोड़चढ़ीहरू र धनुर्धारीहरूको आवाज सुनेर हरेक नगरका सारा बासिन्दाहरू भागेर जान्छन्, र तिनीहरूमध्ये कोही झाड़ीहरूमा पस्छन्, र कोहीचाहिँ चट्टानहरूमा उक्लेर जान्छन्। सबै सहरहरू निर्जन भएका छन्, त्यहाँ कोही पनि बस्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 घोडचढी र धनुर्धारीहरूको सोर सुनेर सबै भाग्नेछन्। कोही बनतिर भाग्नेछन्, अरूहरू चट्टानमाथि चढ्नेछन्, सबै सहरहरू खाली हुनेछन्, फेरि त्यहाँ कोही पनि बस्नेछैन। Viz kapitolaपवित्र बाइबल29 प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। सबै शहरहरू शून्य हुनेछन्, त्यहाँ कोही पनि बस्ने छैन। Viz kapitola |