Online Bible

- Reklamy -




यर्मिया 4:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 मैले हेरेँ, र फलदायी जमिन मरुभूमि भएको थियो; त्यसका सबै सहर याहवेहको सामु उहाँको भयानक रिसमा नष्‍ट भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 मैले हेरें, र परमप्रभुको सामुन्‍ने, उहाँको भयानक रीसको सामुन्‍ने फलदायक जमिन मरुभूमि भएथ्‍यो, र त्‍यसका सबै नगरहरू ध्‍वस्‍त भएथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 मलिलो भूमि मरुभूमि भयो, सहरहरू विनाश भए, परमप्रभुको प्रचण्‍ड क्रोधको कारणले नाश भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 मैले हेरें, अनि मलिलो भूमि, मरुभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो, उहाँको क्रोधको प्रतिफल हो यो।

Viz kapitola kopírovat




यर्मिया 4:26

Následuj nás:

Reklamy


Reklamy