Online Bible

- Reklamy -




यर्मिया 4:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मैले पृथ्वीतिर हेरेँ, त्यो आकारविनाको र शून्य थियो; अनि आकाशतिर हेरेँ, र त्यहाँ उज्यालो थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 मैले पृथ्‍वीलाई हेरें, र त्‍यो त आकारहीन र शून्‍य थियो। अनि आकाशलाई मैले हेरें, र त्‍यहाँ ज्‍योति नै थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मैले पृथ्‍वीलाई हेरें, त्‍यो रित्तो थियो; मैले आकाशलाई हेरें, त्‍यहाँ रत्तिभर उज्‍यालो थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 मैले पृथ्वीमा हेरें यो खाली थियो; यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें, अनि यसको प्रकाश धीमा भइसकेको थियो।

Viz kapitola kopírovat




यर्मिया 4:23

Následuj nás:

Reklamy


Reklamy