Online Bible

- Reklamy -




यर्मिया 4:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “तेरा आफ्नै चाल र कामहरूले तँमाथि कष्‍ट ल्याएको हो। तेरो दण्ड यही हो। यो कस्तो तितो छ! त्यो कष्‍टले तेरो मुटुलाई नै छेड्छ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “तेरा आफ्‍नै चाल र कामहरूले गर्दा यो तँमाथि आइपरेको छ। तेरो दण्‍ड यही हो, त्‍यो कस्‍तो तीतो छ! त्‍यसले कस्‍तो किसिमले मुटु छेड्‌छ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 ए यहूदा, तेरा चाल र कर्मले यो कुरा तैँले आफैंमाथि ल्‍याइस्। तेरो पापले तँमाथि यो कष्‍ट ल्‍याएको हो, त्‍यसले तेरो मुटु छेडेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 “तिमीहरूले जुन प्रकारले काम गर्यौ, अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद् निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”

Viz kapitola kopírovat




यर्मिया 4:18

Následuj nás:

Reklamy


Reklamy