यर्मिया 4:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 हे यरूशलेम, तेरो हृदयबाट दुष्ट कुराहरू धोएर पखाल्, तब तँ बाँच्नेछेस्। तँ कहिलेसम्म दुष्ट विचारहरू पालिरहन्छेस्? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हे यरूशलेम, दुष्ट कुराहरू तेरो हृदयदेखि पखाली फ्याँक्, र तँ बाँच्नेछस्। कहिलेसम्म खराब विचारहरू तँमा रहिरहनेछन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ए यरूशलेम, दुष्ट कुराहरू तेरा हृदयबाट पखाली फ्याँक् र तँ बचाइनेछस्। कहिलेसम्म तेरो हृदयमा दुष्ट सोच-विचारहरू राखिछोड्छस्? Viz kapitolaपवित्र बाइबल14 हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाँच्नेछौ। कहिल्ये सम्म आफ्नो दुष्ट्याँइसित अड्किरहन्छौ? Viz kapitola |