यर्मिया 4:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउन चाहन्छौ भने, मकहाँ फर्किआओ,” याहवेह घोषणा गर्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट टाढा राख्यौ र फेरि बरालिएनौ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “हे इस्राएल, यदि तिमीहरू फर्किआउँछौ भने, मतिरै फर्किआओ,” परमप्रभु भन्नुहुन्छ। “यदि तिमीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो दृष्टिबाट हटायौ र तिमीहरू बरालिएनौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “हे इस्राएलका मानिसहरू हो, तिमीहरू फर्किआउन चाहन्छौ भने मकहाँ फर्किआओ। तिमीहरूले ती घिनलाग्दा मूर्तिहरू मेरो सामुन्नेबाट हटायौ र मप्रति विश्वासयोग्य भयौ भने, Viz kapitolaपवित्र बाइबल1 परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ। Viz kapitola |