यर्मिया 39:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि तिनले सिदकियाहका आँखा निकालिदिए, र बेबिलोनमा लैजानलाई तिनलाई काँसाका साङ्लाहरूले बाँधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उनले सिदकियाहका आँखा निकाले, र बेबिलोनमा लैजान तिनलाई साङ्लाले बाँधे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि तिनले सिदकियाहका आँखा निकाल्न लाए र बेबिलोनमा लैजान काँसाको साङ्लाले बाँध्न लाए। Viz kapitolaपवित्र बाइबल7 तब नबूकदनेस्सरले सिदकियाहको आँखा निकालिदिए र उसलाई बाबेलमा ल्याउन साङ्गलाले बाँधे। Viz kapitola |