यर्मिया 39:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यहाँ रिब्ला इलाकामा बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई र यहूदाका सबै अधिकारीहरूलाई तिनकै आँखाको सामु मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 त्यहीँ रिब्लामा नै बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामुन्ने मारे र यहूदाका सबै भारदारहरूलाई पनि मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 रिबलामा सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरूलाई नबूकदनेसरले मारे र यहूदाका भारदारहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल6 रिबला शहरमा बाबेलका राजाले सिदकियाहका छोरो र सबै मुख्य मानिसहरूलाई तिनकै उपस्थितिमा मारे। Viz kapitola |