यर्मिया 39:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि सिदकियाहको शासनकालको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अनि सिदकियाहको एघारौँ वर्षको चौथो महिनाको नवौँ दिनमा त्यस सहरको पर्खाल भत्काइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सिदकियाहको राज्यकालको एघारौं वर्षको चौथो महिनाको नवौं दिनमा सहरका पर्खालहरू तोडिए। Viz kapitolaपवित्र बाइबल2 अनि सिदकियाह राजा भएको एघारौं बर्षको चौथो महीनाको नवौ दिनमा, शहरको पर्खाल भत्काइयो। Viz kapitola |