Online Bible

- Reklamy -




यर्मिया 39:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 म तँलाई बचाउनेछु। तँ तरवारद्वारा मारिनेछैनस्, तर तँ लुटको मालजस्तै जीवितै उम्कनेछस्; किनकि तैँले ममाथि भरोसा राखेको छस्, याहवेह घोषणा गर्नुहुन्छ।’ ”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 म तँलाई बचाउनेछु। तँ तरवारले मारिनेछैनस्, तर तैंले तेरो प्राण लिएर उम्‍कनेछस्, किनकि तैंले ममाथि भरोसा गर्छस्, परमप्रभु भन्‍नुहुन्‍छ’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तँलाई म सुरक्षित राख्‍नेछु र तँ मारिनेछैनस्। आफ्‍नो प्राण जोगाएर उम्‍कनेछस् किनभने तैँले आफ्‍नो भरोसा ममाथि राखेको छस्। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तिमी तरवारले मारिने छैनौ। म तिम्रो रक्षा गर्छु। तिमीले ममाथि भरोसा गरेकाले तिमीले तिम्रो जीवन युद्ध पारितोषक रूपमा पाउनेछौ।’” यो सन्देश परमप्रभुको हो।

Viz kapitola kopírovat




यर्मिया 39:18

Následuj nás:

Reklamy


Reklamy