यर्मिया 39:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 “यर्मियालाई ल्याऊ र तिनलाई राम्ररी हेरचाह गर। तिनलाई हानि नगर्नू, तर तिनले जे चाहन्छन्, तिनका निम्ति त्यही गर्नू!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “यसलाई चाहिँ लगेर राम्ररी हेरचाह गर्नू। यसलाई कुनै किसिमको हानि नगर्नू। यसले तिमीलाई भनेझैँ यसको लागि गर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “गएर यर्मियालाई ल्याऊ र राम्ररी उसको हेरचाह गर। उसलाई कुनै हानि नगर्नू र उसले भनेअनुसार सबै कुरा गरिदिनू।” Viz kapitolaपवित्र बाइबल12 “यर्मियालाई लैजाऊ र उसको हेरचाह गर। उसलाई नोक्सान नपार। उसले जे माग्छ देऊ।” Viz kapitola |