Online Bible

- Reklamy -




यर्मिया 39:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तर अङ्गरक्षकका सेनापति नबूजरदानले केही पनि नभएका मानिसहरूलाई यहूदामै छोडिदिए; अनि त्यस समय तिनले ती गरिबहरूलाई दाखबारी र खेतबारीहरू दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तर केही पनि नभएका केही गरीब मानिसहरूलाई अङ्गरक्षकका सेनापति नबूजरदानले यहूदा देशमा छोड़िराखे, र तिनीहरूलाई उनले दाखबारी र खेतहरू दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर आफूसित केही पनि नभएका गरीब मानिसहरूलाई नबूजरदानले खेत र दाखबारीहरू दिएर यहूदा देशमा छोडिराखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर कप्तान नबूजरदानले यहूदाका गरीब मानिसहरू ज-जसको यहूदा देशमा केही थिएन तिनीहरूलाई छोडिदिए। यसर्थ उनले ती मानिसहरूलाई दाखबारी र खेतहरू दिए।

Viz kapitola kopírovat




यर्मिया 39:10

Následuj nás:

Reklamy


Reklamy