यर्मिया 38:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई खाडलबाट बाहिर निकाले। त्यसपछि यर्मिया पहरेदारको चोकमा रहन थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तब तिनीहरूले ती डोरीहरूको सहायताले यर्मियालाई इनारबाट बाहिर निकाले। त्यसपछि यर्मिया गारदको चोकमा बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 डोरीले मलाई इनारबाट उँभो तानेर निकाले। त्यसपछि मलाई चोकमा राखे। Viz kapitolaपवित्र बाइबल13 ती मानिसहरूले डोरीहरूद्वारा यर्मियालाई तानेर पानीको इनारबाट बाहिर निकाले। अनि यर्मिया प्रहारीहरूको चोकमा बसे। Viz kapitola |