Online Bible

- Reklamy -




यर्मिया 37:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब बेबिलोनीहरू फर्कनेछन् र यस सहरलाई आक्रमण गर्नेछन्। तिनीहरूले यस सहरलाई कब्जा गर्नेछन् र आगोले जलाएर भस्म पार्नेछन्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब बेबिलोनीहरू फर्किआएर यस सहरलाई आक्रमण गर्नेछन्‌। उनीहरूले यसलाई लिनेछन्‌ र जलाइदिनेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तब बेबिलोनीहरू फर्किआउनेछन्, सहरमाथि हमला गर्नेछन् र कब्‍जा गर्नेछन् र त्‍यसलाई डढेलो लाउनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।

Viz kapitola kopírovat




यर्मिया 37:8

Následuj nás:

Reklamy


Reklamy