यर्मिया 37:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाको राजा, जसले तँलाई मसँग सल्लाह लिन पठाएको छ, त्यसलाई भन्, ‘तँलाई सघाउनको निम्ति मोर्चा बाँधेर निस्किसकेका फारोका सेना त्यसको आफ्नै देश इजिप्टमा फर्किजानेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: यहूदाका राजा, जसले तँलाई मकहाँ सोध्नलाई पठायो, त्यसलाई यसो भन्, ‘तँलाई सहायता गर्नलाई आएको फारोको सेना फेरि आफ्नै देश मिश्रमा फर्केर जानेछ। Viz kapitolaपवित्र बाइबल7 “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्। Viz kapitola |