यर्मिया 37:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर अब हे मेरा मालिक राजा, दया गरी सुनिदिनुहोस्। मलाई मेरो बिन्ती तपाईंको अगि राख्न दिनुहोस्: मलाई सचिव जोनाथनको घरमा फर्काएर नपठाउनुहोस्, नत्रता म त्यहीँ मर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर अब हे मेरा प्रभु राजा, बिन्ती छ, ध्यानसित सुन्नुहोस्। मेरो नम्र-निवेदन तपाईंको अगि राख्न दिनुहोस्। मलाई सचिव जोनाथनको घरमा नपठाइदिनुहोस्, नत्रता म त्यहाँ मर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 र अब हे राजन्, बिन्ती छ, मेरा पुकार सुन्नुहोस् र त्यसअनुसार दया गर्नुहोस्। मलाई जोनाथनको घरको बन्दी कोठामा फर्काई नपठाउनुहोस्। नत्रता म निश्चय त्यहीं मर्नेछु।” Viz kapitolaपवित्र बाइबल20 तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।” Viz kapitola |