यर्मिया 37:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 तपाईंका ती अगमवक्ताहरू कहाँ छन्, जसले तपाईंलाई, ‘बेबिलोनका राजाले तिनका सेनासँग तपाईं अथवा यस देशको विरुद्धमा आक्रमण गर्नेछैन’ भनेर अगमवाणी गरेका थिए? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 ‘तपाईं र यस देशलाई आक्रमण गर्न बेबिलोनका राजा आउनेछैनन्’ भनी तपाईंलाई अगमवाणी कहने तपाईंका अगमवक्ताहरू कहाँ छन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तपाईं अथवा तपाईंको देशमाथि बेबिलोनका राजाले आक्रमण गर्नेछैन भनी बोल्ने तपाईंका अगमवक्ताहरूलाई के भयो? Viz kapitolaपवित्र बाइबल19 तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’ Viz kapitola |