Online Bible

- Reklamy -




यर्मिया 37:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब यर्मियाले राजा सिदकियाहलाई भने, “मैले तपाईं, तपाईंका अधिकारीहरू र यी मानिसहरूको विरुद्धमा के अपराध गरेको छु, र तपाईंले मलाई झ्यालखानामा राख्नुभयो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब यर्मियाले सिदकियाह राजालाई भने, “मैले तपाईंलाई वा तपाईंका अधिकारीहरू वा यस प्रजालाई के गरें र तपाईंले मलाई झ्‍यालखानमा हालिदिनुभयो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तब मैले सोधें, “मैले तपाईं वा तपाईंका भारदार र प्रजाका विरुद्धमा के अपराध गरें र तपाईंले मलाई कैदमा राख्‍नुभयो?

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो?

Viz kapitola kopírovat




यर्मिया 37:18

Následuj nás:

Reklamy


Reklamy