Online Bible

- Reklamy -




यर्मिया 37:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तिनीहरूले यर्मियालाई एउटा अँध्यारो बन्दी कोठामा राखिदिए, जहाँ तिनी धेरै दिनसम्म रहे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 तिनीहरूले यर्मियालाई तहखानाको कालकोठरीमा हालिदिए, जहाँ तिनी धेरै दिनसम्‍म रहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मलाई एउटा जमिनमुनिको बन्‍दी कोठामा धेरै दिनसम्‍म राखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।

Viz kapitola kopírovat




यर्मिया 37:16

Následuj nás:

Reklamy


Reklamy