Online Bible

- Reklamy -




यर्मिया 36:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब यर्मियाले बारूकलाई भने, “म थुनामा छु; मलाई याहवेहको मन्दिरमा जान अनुमति छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब यर्मियाले बारूकलाई भने, “मलाई मनाही छ, म परमप्रभुको मन्‍दिरमा जान सक्‍दिनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तब मैले बारूकलाई यो आदेश दिएँ, “मलाई मन्‍दिरमा जान मनाही छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 यर्मियाले बारूकलाई भने, “मलाई परमप्रभुको मन्दिरमा जाने अनुमति छैन।

Viz kapitola kopírovat




यर्मिया 36:5

Následuj nás:

Reklamy


Reklamy