Online Bible

- Reklamy -




यर्मिया 36:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए; अनि याहवेहले यर्मियालाई भन्‍नुभएका सबै कुरा तिनले भने; अनि बारूकले चाहिँ ती कुराहरू चर्मपत्रमा लेखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्‍नुभएको थियो, सो लेखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसर्थ मैले नेरियाहका छोरा बारूकलाई बोलाएँ र परमप्रभुले मलाई बताउनुभएका सबै कुराहरू त्‍यसलाई भन्‍दै लेख्‍न लाएँ अनि ती सबै बारूकले कागजको मुट्ठोमा लेखे।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसकारण यर्मियाले नेरियाहको छोरो बारूकलाई बोलाए। बारूकले यर्मियालाई परमप्रभुले भन्नु भएको सबै कुराहरू यर्मियाको लेख्न-आदेशमा बेहेरूवामा लेखे।

Viz kapitola kopírovat




यर्मिया 36:4

Následuj nás:

Reklamy


Reklamy