यर्मिया 36:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अब्दीलका छोरा शेलेम्याहलाई शास्त्री बारूक र यर्मिया अगमवक्तालाई पक्रने आदेश दिए। तर याहवेहले तिनीहरूलाई लुकाउनुभएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 त्यसको सट्टा राजाले आफ्ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसपछि राजाले यरहमेल राजकुमारलाई अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई लिएर म र मेरो सचिव बारूकलाई पक्रने हुकुम गरे। तर परमप्रभुले हामीहरूलाई लुकाउनुभएको थियो। Viz kapitolaपवित्र बाइबल26 राजा यहोयाकीमले आफ्नो छोरो यरहमेल, अज्रिएलको छोरो सरायाह र अबदीलको छोरो शेलेम्याहलाई सचिव बारूक र अगमवक्ता यर्मियालाई पक्रन हुकूम दिए। तर परमप्रभुले तिनीहरूलाई लुकाउनु भएको थियो। Viz kapitola |