Online Bible

- Reklamy -




यर्मिया 36:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “योशियाहको शासनकालदेखि अहिलेसम्म इस्राएल, यहूदा र अरू सबै जातिहरूको विषयमा मैले तँसित कुरा गर्न थालेको दिनदेखि आजसम्म मैले भनेका प्रत्येक कुराहरू एउटा चर्मपत्र लिएर त्यसमा लेख्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 “एउटा पत्रको मुट्ठो लिएर त्‍यसमा इस्राएल र यहूदा र सबै जाति-जातिहरूका विषयमा मैले योशियाहको राजकालदेखि अहिलेसम्‍म तँसँग भनेका जम्‍मै कुराहरू लेख्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “एक मुट्ठो बेह्रेको कागज ले र मैले इस्राएल, यहूदा र अरू सबै जातिबारे भनेका कुराहरू सबै त्‍यसमा लेख्। योशियाह राजाको पालोमा म तँसित कुरा गर्न थालेका दिनदेखि आजसम्‍म मैले जे-जे भनें, ती सबै कुरा लेख्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “यर्मिया, मैले तिमीलाई भनेको जम्मै सन्देशहरू बेहेरूवामा लेख। मैले तिमीलाई इस्राएल, यहूदा र अन्य सारा जातिहरूका बारेमा भनेको छु। योशियाह राजा भए यता आज सम्मको ती सारा शब्दहरू जुन मैले भनेकोछु लेख।

Viz kapitola kopírovat




यर्मिया 36:2

Následuj nás:

Reklamy


Reklamy