यर्मिया 36:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालको चौथो वर्षमा याहवेहको वचन यर्मियाकहाँ आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा परमप्रभुले मलाई भन्नुभयो, Viz kapitolaपवित्र बाइबल1 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको चौथो बर्षमा परमप्रभुको यो सन्देश यर्मियाहकहाँ आयो। यो परमप्रभुबाट आएको सन्देश थियो Viz kapitola |