यर्मिया 35:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि मैले रेकाबी परिवारका मानिसहरूको सामु दाखमद्यले भरिएका भाँडाहरू र केही कचौराहरू राखिदिएँ; अनि तिनीहरूलाई भनेँ, “केही दाखमद्य पिउनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यसपछि मैले दाखमद्यले भरिएका कचौराहरू र बटुकाहरू रेकाबीहरूका सामुन्ने राखें र तिनीहरूलाई भनें, “अलिकता दाखमद्य लिनुहोस्।” Viz kapitolaपवित्र बाइबल5 तब मैले रेकाबी परिवारको अघाडि एक घैंटो दाखरस र केही कचौराहरू राखिदिएँ। अनि मैले तिनीहरूलाई “पिउनु भनें।” Viz kapitola |