यर्मिया 35:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘रेकाबको छोरा योनादाबको सन्तानमा मेरो सेवा गर्ने मानिसको अभाव हुनेछैन।’ ” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण म सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरले यो प्रतिज्ञा गर्दै छु कि रेकाबको छोरो योनादाबका सन्तानबाट एक जना पुरुषले सधैँ मेरो सेवा गर्न पाउनेछ।” Viz kapitolaपवित्र बाइबल19 यसकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘यसकारण त्यहाँ रेकाबका छोरो योनादाबका सन्तान सधैँ रहनेछ जसले मेरो सेवा गर्छ।’” Viz kapitola |