यर्मिया 35:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब याहवेहको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल12-13 त्यसपछि परमप्रभु इस्राएलका परमेश्वरले मलाई यहूदा र यरूशलेमका मानिसहरूकहाँ गएर यसो भन्ने आदेश दिनुभयो, “म सर्वशक्तिमान् परमप्रभु तिमीहरूलाई सोध्दछु कि तिमीहरू किन मेरा कुरा सुन्न र मेरा आदेश पालन गर्न मान्दैनौ? Viz kapitolaपवित्र बाइबल12 तब परमप्रभुको वचन यर्मियाकहाँ आयो: Viz kapitola |