यर्मिया 35:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 हामी पालहरूमा बसेका छौँ, र हाम्रा पुर्खा योनादाबले हामीलाई आज्ञा दिएका हरेक कुरा पालन गरेका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं। Viz kapitolaपवित्र बाइबल10 हामी तम्बूहरूमा बस्छौं अनि हाम्रा पिता-पुर्खा योनादाबले आज्ञा गरेको प्रत्येक कुरा पालन गर्छौ। Viz kapitola |