Online Bible

- Reklamy -




यर्मिया 35:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यो त्यो वचन हो, जो यहूदाका राजा योशियाहका छोरा, यहोयाकीमको शासनकालको समयमा याहवेहबाट यर्मियाकहाँ आयो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 योशियाहका छोरा यहूदाका राजा यहोयाकीमको पालामा परमप्रभुले मलाई भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल

1 योशियाहको छोरो यहोयाकीम यहूदाका राजा भएको बेला, परमप्रभुबाट यो सन्देश यर्मिया कहाँ आयो। यो परमप्रभुको सन्देश थियो:

Viz kapitola kopírovat




यर्मिया 35:1

Následuj nás:

Reklamy


Reklamy