Online Bible

- Reklamy -




यर्मिया 34:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सिदकियाह राजाले यरूशलेममा बस्‍ने सबै मानिसहरूसँग दासहरूको स्वतन्त्रता घोषणा गरिदिने करार बाँधेपछि याहवेहको वचन यर्मियाकहाँ आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुको वचन यर्मियाकहाँ त्‍यस बेला आयो, जब सिदकियाह राजाले यरूशलेमका सबै मानिसहरूसित कमाराहरूका निम्‍ति छुटकाराको घोषणा गर्ने करार बाँधेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8-9 सिदकियाह राजा र यरूशलेमका मानिसहरूले आ-आफ्‍ना यहूदी कमारा-कमारीहरूलाई छुटकारा दिने र कसैसित इस्राएली कमारा-कमारी नराख्‍ने वाचा बाँधेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 राजा सिदकियाहले यरूशलेमका मानिसहरूसँग हिब्रू कमाराहरूलाई मुक्ति दिनलाई करार गरेका थिए। एउटा सिदकियाहले करार गरेपछि सन्देश परमप्रभुबाट यर्मियाकहाँ आयो।

Viz kapitola kopírovat




यर्मिया 34:8

Následuj nás:

Reklamy


Reklamy