Online Bible

- Reklamy -




यर्मिया 34:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब यर्मिया अगमवक्ताले यरूशलेममा यहूदाका राजा सिदकियाहलाई यी सबै कुरा भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब यर्मिया अगमवक्ताले यहूदाका राजा सिदकियाहलाई यरूशलेममा यी सबै कुरा त्‍यस बेला भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6-7 बेबिलोनका राजाको सेनाले यरूशलेममाथि आक्रमण गरेको बेला यो सन्‍देश मैले यरूशलेममा सिदकियाह राजालाई दिएँ। सेनाले लाकीश र आजेका सहरमाथि पनि आक्रमण गर्दै थिए, ती दुई मात्र पर्खाल हालेका सहरहरू यहूदामा बाँकी रहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 तब यर्मिया अगमवक्ताले परमेश्वरको यी सबै वचन यरूशलेममा सिदकियाहलाई भने।

Viz kapitola kopírovat




यर्मिया 34:6

Následuj nás:

Reklamy


Reklamy