यर्मिया 34:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तँ त्यसको हातबाट उम्कनेछैनस्। तँ निश्चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिनेछस्। तैँले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस्; अनि त्यसले तँसँग आमने-सामने कुरा गर्नेछ, र तँ बेबिलोनमा जानेछस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसको हातबाट तँ उम्कन पाउनेछैनस्, तर तँ निश्चय नै पक्राउ परेर त्यसको हातमा सुम्पिइनेछस्। तैंले बेबिलोनको राजालाई आफ्नै आँखाले देख्नेछस् र तँ त्यससँग मुखामुख बोल्नेछस्, र तँ बेबिलोनमा जानेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तँ भाग्न पाउनेछैनस्, तँ पक्राउ पर्नेछस् र त्यसका हातमा पर्नेछस्। तैँले त्योसित आमने-सामने कुरा गर्नेछस्। त्यसपछि तँ बेबिलोनमा जानेछस्। Viz kapitolaपवित्र बाइबल3 सिदकियाह बाबेलका राजा देखि तिमी उम्कने छैनौ। तिमीलाई निसन्देह पक्रिने छ र उसलाई सुम्पने छ। तिमीले आफ्नै आँखाहरूले बाबेलका राजालाई देख्नेछौ आमने सामने कुरा गर्नेछौ। तब तिमीलाई बाबेलमा लैजानेछन्। Viz kapitola |