Online Bible

- Reklamy -




यर्मिया 34:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 म तिनीहरूलाई मार्न चाहने तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु। तिनीहरूका लासहरू आकाशका चराहरू र जङ्गली पशुहरूका निम्ति भोजन हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 म तिनीहरूलाई तिनीहरूका प्राण लिन खोज्‍ने शत्रुहरूका हातमा दिनेछु। तिनीहरूका लाशहरूचाहिँ आकाशका पक्षीहरू र पृथ्‍वीका पशुहरूका आहार हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनीहरूलाई मार्न चाहने शत्रुका हातमा म तिनीहरूलाई सुम्‍पिदिनेछु र तिनीहरूका लाश चरा-चुरुङ्गी र जङ्गली जनावरहरूको आहार हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 यसकारण ती मानिसहरू तिनीहरूका शत्रुहरूलाई सुम्पनेछु जसले तिनीहरूलाई मार्न चाहन्छन्। ती मानिसका लाशहरू चरा-चुरूङ्गीहरूका लागि खाद्य अनि पशुहरूको शिकार हुनेछ।

Viz kapitola kopírovat




यर्मिया 34:20

Následuj nás:

Reklamy


Reklamy