यर्मिया 34:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण19 यहूदा र यरूशलेमका अगुवाहरू, अदालतका पदाधिकारीहरू, पुजारीहरू र देशका सबै मानिसहरू, जो बाछाका यी टुक्राहरूका बीचबाट हिँडेका छन्, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यहूदाका र यरूशलेमका अगुवाहरू, महलका अधिकृतहरू, पूजाहारीहरू र देशका सबै मानिसहरू जो बाछाका दुई फ्याकका बीचबाट हिँड़ेर गए, Viz kapitolaपवित्र बाइबल19 ती मानिसहरू जो त्यो बाछीको दुइ फ्याक माझबाट हिँडे तिनीहरू यहूदा र यरूशलेमका शासकहरू, त्यो देशका मानिसहरू अनि नपुंसकहरू र पूजाहारीहरू थिए। Viz kapitola |