यर्मिया 34:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण13 “याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट, अर्थात् दासत्वको देशबाट निकालेर ल्याउँदा तिनीहरूसँग एउटा करार बाँधेको थिएँ। मैले यसो भनेँ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: जब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ, तब मैले तिनीहरूसित यसो भनेर करार बाँधेको थिएँ, Viz kapitolaपवित्र बाइबल13 “यही नै परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘तिमीहरूका पिता-पुर्खाहरू मिश्रमा कमारा-कमारीहरू थिए मैले उनीहरूलाई मिश्रबाट निकालें अनि कमारापनबाट पनि निकालें र तिनीहरूलाई एउटा करार गरें। Viz kapitola |