Online Bible

- Reklamy -




यर्मिया 34:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, आफ्नो शासनको अधीनमा रहेका सबै राज्य र जातिहरूले यरूशलेम र त्यसका वरिपरिका सबै सहरको विरुद्धमा लडाइँ गरिरहेको बेला याहवेहबाट यर्मियाकहाँ यो वचन आयो:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेना, उनले राज्‍य गरेका पृथ्‍वीका सबै राज्‍यहरू र मानिसहरूले यरूशलेम र त्‍यसका छेउछाउका नगरहरूका विरुद्धमा लड़ाइँ गरिरहेका थिए, तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 आफ्‍ना अधीनमा भएका सबै जातिहरू र कुलहरूका सेनासाथ लिएर बेबिलोनका राजा नबूकदनेसरले यरूशलेम र त्‍यसको छेउ-छाउका सहरहरूमाथि आक्रमण गरेका बेलामा परमप्रभु मसित बोल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 परमप्रभुबाट यर्मियाकहाँ सन्देश आयो। सन्देश त्यतिबेला आयो जब बाबेलका राजा नबूकदनेस्सर, यरूशलेम र त्यसका वरिपरिका शहरहरूका विरूद्ध लडाइँ गरिरहेका थिए। नबूकदनेस्सरसँग उसका सारा सेना अनि आफूले शासन गरेका राज्यहरूका सेना र मानिसहरू थिए।

Viz kapitola kopírovat




यर्मिया 34:1

Následuj nás:

Reklamy


Reklamy