Online Bible

- Reklamy -




यर्मिया 33:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्याउनेछु, र तिनीहरूलाई पहिलेजस्तै फेरि म पुनर्निर्माण गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म यहूदा र इस्राएललाई कैदबाट फर्काएर ल्‍याइदिनेछु, र तिनीहरूलाई फेरि अघिजस्‍तै निर्माण गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म यहूदा र इस्राएललाई कैदबाट फर्काई ल्‍याउनेछु र तिनीहरूलाई फेरि अघिकै जस्‍तो बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 म यहूदा र इस्राएलबाट लुटिएका समानहरूको पुन बहाली गराउनेछु। म तिनीहरूलाई विगतको जस्तै बनाई दिनेछु।

Viz kapitola kopírovat




यर्मिया 33:7

Následuj nás:

Reklamy


Reklamy