यर्मिया 33:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘तापनि म यस सहरमा फेरि स्वस्थता र चङ्गाइ ल्याउनेछु, र म मेरा मानिसहरूलाई फेरि निको पार्नेछु; अनि तिनीहरूलाई प्रशस्त शान्ति र सुरक्षा उपभोग गर्न दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 “‘तापनि म त्यसमा स्वास्थ्य र आरोग्यता ल्याउनेछु। म मेरो प्रजालाई निको पार्नेछु, अनि प्रशस्त शान्ति र सुरक्षा भोग गर्न दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तर म यस सहर र यहाँका बासिन्दाहरूलाई निको पार्नेछु र फेरि स्वस्थ तुल्याउनेछु। म तिनीहरूलाई प्रसस्त मात्रामा सुख-शान्ति र सुरक्षा दिनेछु। Viz kapitolaपवित्र बाइबल6 “‘तर म शहरमा पुनः आरोग्यता र स्वस्थ्य ल्याउनेछु। म तिनीहरूलाई सुस्वास्थमा राख्नेछु। म शान्ति र सुरक्षा ल्याउनेछु। Viz kapitola |