यर्मिया 33:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 “याहवेह यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँग मेरो करार भङ्ग गर्न सक्यौ, र दिन र रात तिनीहरूको तोकिएको समयमा प्रकट भएनन् भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “परमप्रभु यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले दिन र रातसँगको मेरो करार भङ्ग गराउन सक्यौ, र दिन र रात ठहराइएको आफ्नो समयमा तिनीहरू निस्केनन् भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “मैले दिन र रातसित एक-एक वटा करार बाँधेको छु र तिनीहरू सधैँ ठीकठीक बेलामा आउँदछन् र त्यो करार कहिल्यै भङ्ग गर्न सकिनेछैन। Viz kapitolaपवित्र बाइबल20 परमप्रभु भन्नुहुन्छ, “मसँग रात र दिनको करार छ। त्यो सदा-सर्वदा चलिरहनेछ। यदि तिमीहरूले यसलाई परिवर्तन गर्न सक्छौ भने ताकि दिन र रात आफ्नो तोकिएको समयमा नआवोस्। Viz kapitola |