यर्मिया 33:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 किनकि याहवेह यसो भन्नुहुन्छ: ‘इस्राएलको घरानाको सिंहासनमा बस्न दावीदलाई कुनै दिन पनि मानिसको अभाव हुनेछैन; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 किनभने परमप्रभु यसो भन्नुहुन्छ: ‘इस्राएलका घरानाको सिंहासनमा विराजमान हुनलाई दाऊदको वंशमा मानिसको कमी कहिल्यै हुनेछैन, Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 म परमप्रभु प्रतिज्ञा गर्दछु कि सधैँ दाऊदको एक जना सन्तान इस्राएलको राजा रहनेछ Viz kapitolaपवित्र बाइबल17 परमप्रभु भन्नुहुन्छ, “दाऊदको परिवारबाट एकजना मानिस सधैँ सिंहासनमा बस्नेछ र इस्राएलका परिवारमाथि शासन गर्नेछ। Viz kapitola |