Online Bible

- Reklamy -




यर्मिया 33:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “ ‘ती दिनहरूमा र त्यस समयमा म दावीदको वंशबाट एउटा धार्मिकताको हाँगा उमार्नेछु; त्यसले देशमा जे न्यायसङ्गत र उचित छ, त्यही गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 ती दिन र त्‍यस समयमा म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा उत्‍पन्‍न गराउनेछु, र तिनले देशमा न्‍याय र उचित काम गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस बेला दाऊदको वंशबाट राजा हुनलाई एक जना धर्मी पुरुषलाई म छान्‍नेछु। त्‍यस राजाले सारा देशमा असल र न्‍यायको काम गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 त्यसबेला, म दाऊदको परिवारमा एउटा धार्मिकताको शाखा उत्पन्न गराउनेछु। उसले यो देशमा न्याय ल्याउनेछ।

Viz kapitola kopírovat




यर्मिया 33:15

Následuj nás:

Reklamy


Reklamy