Online Bible

- Reklamy -




यर्मिया 33:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 “ ‘हेर, ती दिनहरू आउँदैछन्, याहवेह घोषणा गर्नुहुन्छ, ‘जब म इस्राएलको घराना र यहूदाको घरानासित मैले गरेका असल प्रतिज्ञाहरू पूरा गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 “परमप्रभु भन्‍नुहुन्‍छ, ‘ती दिन आउँदैछन्, जब इस्राएलका घराना र यहूदाका घरानालाई गरेको मेरो अनुग्रहसहितको प्रतिज्ञा म पूरा गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुले भन्‍नुभयो, “त्‍यो समय आउँदै छ, जब म आफूले इस्राएल र यहूदाका मानिसहरूसित गरेको प्रतिज्ञा पूरा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 यो परमप्रभुबाट आएको सन्देश हो “मैले इस्राएल र यहूदाका मानिसहरूको लागि विशेष प्रतिज्ञा गरेकोछु, समय आइरहेछ, म ती वचनहरू पूरा गर्नेछु।

Viz kapitola kopírovat




यर्मिया 33:14

Následuj nás:

Reklamy


Reklamy