Online Bible

- Reklamy -




यर्मिया 32:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण मैले आफ्नो भाइ हनमेलबाट अनातोतमा भएको त्यो जमिन किनेँ, र सत्र शेकेल चाँदी जोखेर त्यसलाई दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसैले मैले मेरा काकाको छोराको हातबाट अनातोतमा भएको खेत किनें, र चाँदीको सत्र शेकेल दाम त्‍यसलाई जोखेर दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मैले हनमेलबाट उनको त्‍यो खेत किनें र चाँदी जोखेर त्‍यसको मोल तिरें। जम्‍मा मोल चाँदीका सत्र टुक्रा भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा जमीन किनें। मैले उसको लागि सत्र शेकेल चाँदी ओजन गरें।

Viz kapitola kopírovat




यर्मिया 32:9

Následuj nás:

Reklamy


Reklamy