यर्मिया 32:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूबाट उम्कनेछैन, तर निश्चय नै बेबिलोनको राजाको हातमा सुम्पिइनेछ। अनि बेबिलोनको राजासँग आफ्नै आँखाले आमने-सामने हेरेर कुरा गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यहूदाका राजा सिदकियाह बेबिलोनीहरूका हातबाट उम्कनेछैन, तर त्यो निश्चय नै बेबिलोनका राजाको हातमा सुम्पिइनेछ, र त्यससित आमनेसामने भएर आफ्नै आँखाले त्यसलाई देख्नेछ र कुरा गर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अनि सिदकियाह राजा बेबिलोनीहरूका हातबाट उम्कनेछैन तर बेबिलोनका राजाको हातमा पर्नेछ र तिनीसित आमने-सामने भई कुरा गर्नेछ। Viz kapitolaपवित्र बाइबल4 यहूदाका राजा सिदकियाह बाबेलका सैन्यदेखि बाँच्ने छैन। तर नि:सन्देह उसलाई बाबेलका राजाकहाँ सुम्पिइनेछ। अनि सिदकियाह बाबेलका राजा सँग आमने-सामने बोल्ने छ। सिदकियाहले उसलाई आफ्नै आँखाले देख्नेछ। Viz kapitola |