Online Bible

- Reklamy -




यर्मिया 32:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 “तिमीहरू यस सहरको विषयमा यसरी भन्दैछौ, ‘तरवार, अनिकाल र रूढीद्वारा यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ’; तर याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 “यस सहरको विषयमा तिमीहरू भन्‍दैछौ, ‘यो त तरवार, अनिकाल र रूढ़ीद्वारा बेबिलोनका राजाको हातमा दिइनेछ’। तर परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, “ए यर्मिया, मानिसहरूले भनिरहेका छन् कि लडाइँ, अनिकाल र रुढीले गर्दा यस सहर बेबिलोनका राजाको हातमा पर्नेछ। अब मैले अझै भन्‍नुपर्ने कुरा छ, त्‍यो सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 “तिमीहरू भनिरहेका छौ, ‘बाबेलका राजाले तरवारले अनिकाल र रूढीले यरूशलेम आफ्नो अधीनमा पार्ने छ।’ तर परमप्रभु इस्राएलका परमेश्वर यो शहरको विषयमा भन्नुहुन्छ,

Viz kapitola kopírovat




यर्मिया 32:36

Následuj nás:

Reklamy


Reklamy