यर्मिया 32:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनीहरूले मेरो नाम बोकेको परमेश्वरको भवनमा तिनीहरूका घिनलाग्दा मूर्तिहरू खडा गरे र भवनलाई अपवित्र पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 मेरो नाउँ कहलिएको घरमा तिनीहरूले आफ्ना घिनलाग्दा देवताहरू खड़ा गरे र त्यसलाई बिटुलो पारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू मेरो आराधना गरिनलाई बनिएको मन्दिरमा पनि राख्थे र यसरी मन्दिर अपवित्र गरे। Viz kapitolaपवित्र बाइबल34 ती मानिसहरूले दिक्क लाग्दा मूर्तिहरू मेरो मन्दिरमा सजाए अनि त्यसलाई दूषित पारे। Viz kapitola |